शिक्षामन्त्री र काठमाडौंका मेयरबीच भेटवार्ता, मेयरले मागे ५० करोड

काठमाडौं,साउन,३-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो । मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको बजेट व्यवस्था […]

आजको राशिफल ।। साउन ३ गते मंगलवार ।।

काठमाडौं,साउन,३-आज विक्रम संवत २०७९ साल साउन महिनाको ३ गते मंदलवार, (जुलाई १९ तारिख) कृष्ण षष्ठी तिथि !! आज साउन ३ गते मंगलवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको शुभकार्यको चर्चा चल्नेछ। मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ।श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन दबाब र तनाव बढेको […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन,२-स्थानीय बजारमा सोमवार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यो दिन चाँदीको मूल्य भने बढेको छ।यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ […]

आज साउने सङ्क्रान्ति पर्व, देशभर लुतो फालेर मनाईदै

काठमाडौं,साउन,१-आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन !!   लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज आईतवार देशभर मनाइँदैछ ।सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन […]

आजको राशिफल ।। साउन १ गते आइतवार ।।

काठमाडौं,साउन,१-आज विक्रम संवत २०७९ साल साउन महिनाको १ गते आईतवार, (जुलाई १७ तारिख) कृष्ण चतुर्थी, आज कर्कट सङ्क्रान्ती, लुतो फाल्ने दिन, थारु समुदायको गुरिया पर्व पनि रहेको छ। आज साउन १ गते आईतबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा मन जानेछ।आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। वित्तिय संस्थाबाट सहयोग पनि […]

पिएसजी क्लव जापान आईपुग्यौ, ३ मैत्रीपुर्ण खेल खेल्ने

टोकियो,जापान,साउन,१-पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव आज आईतबार जापान टुर आएको छ । पिएसजीको टिम पेरिस देखि कतार एयरवेजको उडान बाट जापान टुर २०२२ को सुरुवातको लागि टोकियो आईपुगेको हो। पिएसजीले जापानमा ३ मैत्रीपुर्ण खेल खेल्नेछ।राइजिङ सनको ल्यान्ड अफ द ल्यान्डमा उनीहरूको पहिलो प्रि-सिजन यात्रा रहेको क्लवले जनाएको छ ।  जापान टुरमा पिएसजीका स्टाईकर मेस्सी, नेयमार, बाप्पे, […]

आजको राशिफल ।।आषाढ ३० गते बिहिवार ।।

काठमाडौं,आषाढ,३०-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको ३० गते बिहिवार, (जुलाई १४ तारिख) आज साउन प्रतिपदा तिथी !  आज आषाढ ३० गते बिहिवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन भाग्यशाली […]

स्कटल्याण्डमाथि नेपालको एैतिहासिक पहिलो जित

काठमाडौं,आषाढ,३०-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले एैतिहासक पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो । स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० […]

आजको राशिफल ।।आषाढ २९ गते बुधबार ।।

काठमाडौं,आषाढ,२९-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २९ गते बुधबार, (जुलाई १३ तारिख) आशाढ शुक्ल पुर्णिमा, आज गुरु पुर्णिमा,भानु जयन्ती पनि रहेको छ। आज आषाढ २९ गते बुधबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।सन्तान सुख मिल्न सक्छ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आजको राशिफल ।।आषाढ २८ गते मंगलवार ।।

काठमाडौं,आषाढ,२८-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २८ गते मंगलवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल चतुर्दशी तिथि रहेको छ। आज आषाढ २८ गते मंगलवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।नयाँ कामको थालनी हुनेछ।मनोरञ्जनमा सहभागी भइएला ।प्राविधिक कार्यमा मन पनि जानेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन अनावश्यक […]