काठमाण्डौ,असार,३१-
भारतले कश्मीर समस्या समाधानका लागि चीनको मध्यस्थतालाई अस्वीकार गरेको छ ।पाकिस्तानसँगको समस्या आफैंले समाधान गर्न सक्षम भएकाले बाह्य हस्तक्षेप सहय नहुने उसले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता गोपाल बगालेले भारत कश्मीर समस्या समाधानका लागि पाकिस्तानसँग वार्ता गर्न तयार रहेको बताउनुभयो । साभार कान्तिपुरबाट