भारतद्वारा चीनको प्रस्ताव अस्वीकार

काठमाण्डौ,असार,३१-

भारतले कश्मीर समस्या समाधानका लागि चीनको मध्यस्थतालाई अस्वीकार गरेको छ ।पाकिस्तानसँगको समस्या आफैंले समाधान गर्न सक्षम भएकाले बाह्य हस्तक्षेप सहय नहुने उसले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता गोपाल बगालेले भारत कश्मीर समस्या समाधानका लागि पाकिस्तानसँग वार्ता गर्न तयार रहेको बताउनुभयो  । साभार कान्तिपुरबाट