अभिनयमा जम्दै मोडल कमल सिंह

रोशन घर्ति
दाङ,भदौ,१६-

तपाईलाई कस्तो केटा मनपर्छ झट्ट हेर्दा राम्रो ,राम्रो गेटअप गर्ने । मोडेल हुन पनि यस्तो कुराको निकै ख्याल गर्नुपर्ने हुन्छ । र मोडेलिङ क्षेत्रमा यत्तिले मात्र पुग्दैन अभिनय त खुबै चाहीन्छ ।

त्यस्तै एकजना यो सबै कुरामा पोख्त व्यक्ती हुनुहुन्छ मोडल कमल सिंह सानै उमेर बाट मोडेल बन्छु भन्ने सपना देख्नुभएको उहाँले आफनो सपनालाई साकार पार्नुभएको छ ।

पश्चिम नेपालको धनगढीमा जन्मिनुभएको अहिले काठमान्डौमा सघर्ष गरीरहनुभएको छ । हाल सम्म आधा दर्जन गितमा आफनो अभिनय गरिसक्नुभएको छ ।

अजय तामाङको शब्द,सगिंत र स्वर रहेको ‘‘कान्छीले……………बोलाको गितमा अभिनय गरेपछि भने निकै चर्चा पाउनुभएको छ । यस्तै भर्खरै मात्र उहाँले अभिनय गुर्नभएको अर्को गित बजारमा सार्वजनिक भएको छ ।

‘‘तिम्ले सिकायौ …………….बोलको गित सार्वजनिक भएको छ ।   प्रस्तुत गितमा सन्तोष अछामी र अन्जिला रेग्मीको स्वर ,भिम विष्टको शब्द,भिम बिसीको संगित, पुष्कल सुनुवारको एरेन्जर रहेको छ ।

प्रविन भट्टको सम्पादन,राकेश मिनुको कोरीयोग्राफी रहेको गितमा ज्ञानेन्द्र शर्माको छाँयाकन र निर्देशन रहेको छ । कमल सिँह र रन्जु सुनामको अभिनय रहेको छ ।
बिहानी अनलाईको तर्फबाट सफलता शुभकामना