जसलाई धेरै माया बोलको गित सार्वजनिक

रोशन घर्ति/
दाङ,भदौ,१६-
अहिले बजारमा जे पनि राम्रोको चर्चा हुन्छ । विशेष गरी त गित संगितको क्षेत्रमा दर्जनौ गित हरु बजारमा सार्वजनिक हुने गरेको छ ।

यसो त एउटा आधुनिक गित सार्वजनिक भएको छ । प्रकाश घिसिङ्गको अभिनय रहेको ‘‘जसलाई धेरै माया बोलको गित सार्वजनिक भएको हो ।

जुन गितमा मेलवान तामाङको स्वर , प्रकाश घिसिङको शब्द,संगित रहेको छ । प्रदिप ढकालको सम्पादन , मुकेश हुमागाईको छाँयाकन,जनक सिंहको निर्देशन रहेको छ ।

प्रस्तुत गितमा प्रकाश,अरुना र मार्सको उत्कृष्ट अभिनय समेत रहेको छ । जुन गित अहिले खुबै रुचाईएको पनि छ ।
बिहानी अनलाईको तर्फबाट सफलता शुभकामना