प्रहरी अ.स.ई. बुढाथोकीको राष्ट्रप्रेमी गित सार्वजनिक

रोशन घर्ति/
दाङ, माघ, ९-

नेपाल प्रहरिको गरिमामय असई पदमा नियुक्त भएको छोटो समयमै समग्र नेपाल प्रहरिको छुट्टै पहिचान र क्षमता प्रस्तुत गर्ने दाङ तुलसीपुर निबासी प्रहरी अ. स. इ. भुपेन्द्र बुढाथोकीको शब्दमा राष्ट्रप्रेमी गित सार्वजनिक भएको छ ।

“हामी नेपाल प्रहरी बोलको गित सार्वजनिक गरीएको हो । प्रस्तुत गितमा राजेश पायल राईको स्वर,सन्तोष रजौरको उत्कृष्ट संगित रहेको छ । रविन विकको सम्पादन,सम्भु चालिसेको छाँयाकन,रमेश विक रसाईलीको निर्देशन रहेको छ । प्रस्तुत गितमा भुपेन्द्र बुढाथोकीकै अब्बल अभिनय समेत देख्न सकिन्छ । सफलताको लाखौलाख शुभकामना ।।