‘निर्वाचनमा बालबालिका प्रयोग नगरौं’

काठमाडौं,मंसिर,२-

शिक्षा र बालबालिका क्षेत्रमा कार्यरत नौ गैरसरकारी संघ-संस्थाले ‘विद्यालयलाई शान्ति क्षेत्रकै रुपमा व्यहारमा उतार्न’ सार्वजनिक अपिल गरेका छन् ।

सरकारले ११ जेठ २०६८ मा ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा गरेको अभियानलाई अधिकांश राजनीतिक दलहरुले समेत प्रतिवद्धता जाहेर गरिसकेका छन् । आजको राजधानीमा खबर छ ।