अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।
१. होक्काईदो केनमा संक्रमित: ४०२ मृत्यु: १८ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८३ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६० जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३५ जना, मृत्यु: ५ जना
७.तोचिगी केनमा संक्रमित: ४४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १२० जना, मृत्यु: ५ जना
९.साइतामा केनमा संक्रमित: २२६ जना, मृत्यु: १३ जना
१०.चिबा केनमा संक्रमित: ६६५ जना, मृत्यु: १० जना
११.टोक्योमा संक्रमित: २९७५ जना, मृत्यु:६८ जना
१२.खानागावा केनमा संक्रमित:७५३ जना,मृत्यु:१७ जना
१३.निईगाता केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १७३ जना, मृत्यु: ४ जना
१५.फुकुई केनमा संक्रमित: १०६ जना, मृत्यु: ५ जना
१६. यामानासी केनमा संक्रमित: ४८ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ४७ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३७ जना, मृत्यु: २ जना
१८. सिजुओका केनमा संक्रमित: ५० जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३९५ जना, मृत्यु: २५ जना
२१.मिए केनमा संक्रमित: ३४ जना, मृत्यु: १ जना
२२. सिगा केनमा संक्रमित: ७० जना, मृत्यु: १ जना
२३. क्योउतो केनमा संक्रमित: २४२ जना, मृत्यु: ३ जना
२४.ओसाका केनमा संक्रमित:११६३ जना, मृत्यु: ९ जना
२५. हियोउगो केनमा संक्रमित: ५०२ जना, मृत्यु:१७ जना
२६.नारा केनमा संक्रमित: ५९ जना,मृत्यु: १ जना
२७.वाकायामा केनमा संक्रमित: ४५ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: १८ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १३० जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४४, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ६४ जना, मृत्यु: १ जना
३५.फुकुओका केनमा संक्रमित:५०२ जना,मृत्यु:१० जना
३६.सागा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३७,मृत्यु: १ जना
३९. ओइता केनमा संक्रमित: ५४ जना, मृत्यु: १ जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ७ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ११० जना, मृत्यु: १ जना
४३. टोयामा केन संक्रमित: ९१ जना, मृत्यु: १ जना
४४. यामागाता केनमा संक्रमित :६०,जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १५,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०
पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।
बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।