जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत

फुकुओकामा मृतकको संख्या ११ पुग्यो

जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार  बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो ।
 
एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १८ सय ३ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ९० जना निको भएका थिए ।
 
सोमबार बिहान सम्म जापानका विभिन्न ठाँउ, गुन्मा, चिबा, गिफु, ओसाका, हिरोसिमा, फुकुओका केनमा एक एक जना र  हियोउगो , ओकिनावा केनमा दुई  दुई जना यस्तै टोक्योमा मात्र ३ जना, गरी १३ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १० हजार  ७ सय ८० जना संक्रमीत छन्,भने २ सय ३६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ४२९ मृत्यु: १८ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८३ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६२ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३९ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४६ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ६६३ जना, मृत्यु: १३ जना
१०.चिबा केनमा संक्रमित: ६८३ जना, मृत्यु: ११ जना 
११.टोक्योमा संक्रमित: ३०८२ जना, मृत्यु:७१ जना
१२.खानागावा केनमा संक्रमित:७८३जना,मृत्यु: १७ जना 
१३.निईगाता केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १७८ जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: ११२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३९ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४०५ जना, मृत्यु: २५ जना 
२१.मिए केनमा संक्रमित: ३५ जना, मृत्यु: जना 
२२. सिगा केनमा संक्रमित: ७१ जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २५१ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१२११जना,मृत्यु:१०जना

२५. हियोउगो केनमा संक्रमित: ५१३ जना,मृत्यु:१९ जना

२६.नारा केनमा संक्रमित:  ६१ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४५ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १३२ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २५ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४५, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६८ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५१८जना,मृत्यु:११जना
३६.सागा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ४० मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५४ जना, मृत्यु: जना 
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ८ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ११५ जना, मृत्यु: जना

४३. टोयामा केन संक्रमित: ९५ जना, मृत्यु: जना

४४. यामागाता केनमा संक्रमित :६१,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।