ब्रेकिंग न्यूज : जापानमा एकैदिन २४ जनाको मृत्यु, ११,८५० संक्रमीत

मृतकको संख्या २ सय ७८ पुग्यो

जापान,बैशाख,९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार  बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ । एकै दिनमा २४ जनाको निधन भए संगै मृतकको संख्या २७८ पुगेको हो ।
 
एकै दिन नयाँ ३४४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ८ सय ५० जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १८ सय ८४ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ८१ जना निको भएका थिए ।
 
 मंगलबार बिहान सम्म जापानका विभिन्न ठाँउ, गिफु, कोउची ,फुकुओका, टोयामा केनमा एक एक जना यस्तै गुन्मा, खानागावा, आईची , ओसाका केनमा दुई  दुई जना यस्तै होक्काईदो, हियोउगो  केनमा तिन तिन  जना र टोक्योमा मात्र ६ जना, गरी २४ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ११ हजार  १ सय २४ जना संक्रमीत छन्,भने २ सय ६० जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ४४६ मृत्यु: २१ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६४ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १४३ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १२४ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ६७५ जना, मृत्यु: १३ जना
१०.चिबा केनमा संक्रमित: ७०५ जना, मृत्यु: ११ जना 
११.टोक्योमा संक्रमित: ३१८४ जना, मृत्यु:७७ जना
१२.खानागावा केनमा संक्रमित:७९९,मृत्यु: १९ जना 
१३.निईगाता केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १८० जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: ११३ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३९ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४१० जना, मृत्यु: २७ जना 
२१.मिए केनमा संक्रमित: ३८ जना, मृत्यु: जना 
२२. सिगा केनमा संक्रमित: ७२ जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २५९ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१२९६,मृत्यु:१२ जना

२५. हियोउगो केनमा संक्रमित: ५२४ जना,मृत्यु:२२ जना

२६.नारा केनमा संक्रमित:  ६३ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४५ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: ०

२९.हिरोशिमा केनमा संक्रमित: १३७ जना, मृत्यु: जना

३० यामागुची केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४६, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६९ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५२०,मृत्यु:१२ जना
३६.सागा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १८ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ४१ मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५५ जना, मृत्यु: जना 
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ८ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १२१ जना, मृत्यु: जना

४३. टोयामा केन संक्रमित: ११४ जना, मृत्यु: जना

४४. यामागाता केनमा संक्रमित :६४,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।