जापानमा एकै दिन १७ जनाको मृत्यु , संक्रमीतको संख्या ११ हजार नाघ्यो

अहिले सम्म २३५ जनाको मृत्यु || फुकुओकामा मृतकको संख्या १० पुग्यो

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण आईतबार  बिहान सम्म २ सय ३५ जनाको मृत्यु भएको छ । एकै दिनमा १७ जनाको निधन भए संगै मृतकको संख्या २३५ पुगेको हो ।
 
एकै दिन नयाँ ५८३ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार १ सय ३२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १७ सय १३ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ५६ जना निको भएका थिए ।
 
आईतबार बिहान सम्म जापानका विभिन्न ठाँउ, गुन्मा, खानागावा, फुकुई, आईची, ओसाका, एहिमे, फुकुओका, टोयामा केनमा एक एक जना र होक्काईदो, चिबा केनमा दुई  दुई जना यस्तै टोक्योमा मात्र ५ जना, गरी १७ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १० हजार  ४ सय ६ जना संक्रमीत छन्,भने २ सय २३ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ४०२ मृत्यु: १८ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८३ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६० जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३५ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १२० जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: २२६ जना, मृत्यु: १३ जना
१०.चिबा केनमा संक्रमित: ६६५ जना, मृत्यु: १० जना 
११.टोक्योमा संक्रमित: २९७५ जना, मृत्यु:६८ जना
१२.खानागावा केनमा संक्रमित:७५३ जना,मृत्यु:१७ जना 
१३.निईगाता केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १७३ जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: १०६ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४८ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ४७ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३७ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ५० जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३९५ जना, मृत्यु: २५ जना 
२१.मिए केनमा संक्रमित: ३४ जना, मृत्यु: जना 
२२. सिगा केनमा संक्रमित: ७० जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २४२ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:११६३ जना, मृत्यु: ९ जना

२५. हियोउगो केनमा संक्रमित: ५०२ जना, मृत्यु:१७ जना

२६.नारा केनमा संक्रमित:  ५९ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४५ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १८ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १३० जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४४, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५०२ जना,मृत्यु:१० जना
३६.सागा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३७,मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५४ जना, मृत्यु: जना 
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ७ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ११० जना, मृत्यु: जना

४३. टोयामा केन संक्रमित: ९१ जना, मृत्यु: जना

४४. यामागाता केनमा संक्रमित :६०,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १५,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।