निजगड ११ रतनपुर बारामा ओडा अध्यक्षको लागि तीन हस्तिहरुको प्रस्तिस्प्रधा

मिलन मगर
फुकुओका जापान जेठ ,२७-
करिब दुई दसक को अन्तरालमा हुन लागेको स्थानिय चुनाव बाराको निजगड ११ रतनपुर मा पनि चुनाबि माहुल नीकै छायको छ।सोही ओडामा नेपाली कांग्रेसका शंकर रुम्बा तेसै गरी माओवादी बाट बिकास लामा छ भनी एमाले बाट प्रेम तामाङ ले प्रस्तिस्प्राधा गर्ने भयको छ।

पहाडीया र चौधरीको बाक्लो जनसंख्या भयपनी चौधरी समुदायबाट यि तीन ठुला पार्टीमा उम्मेदवारि दर्ता भयको छैन। रतनपुर बासी के भन्नु हुन्छ?कस्लाई जिताउनु हुन्छ भनेर सोद्दा नाम गोप्प्य राख्ने सर्तमा हाम्रो ठाउमा जस्ले बिकासको लहर ल्याउछ त्यसलाई भोट अहिले सबै जना बुजिसकेका छन् । अबको भोट बिकास गर्न सक्ने पार्टीलाई हालिन्छ भन्नु भयको थियो।