विद्यालयको पर्खाल लगाउन खोज्दा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

गोरखा, जेठ २७-

गोरखाको सिरानचोक गाउँपालिका(५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ ।
भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ । उज्जालो खबरबाट