NRNA क्युसु जापानको अध्यक्षमा लामाको उम्मेदवार घोषणा

मिना सामा हस्त लामा को जित पछीको ऐजेन्डाहरु यस्ता छन्

फुकुओका जापान, जेठ,२९-
गैर आबासिय नेपाली संघ (NRNA) जापान क्युसु क्षेत्रको आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा क्युसु क्षेत्रको फुकुओकामा नीकै बहसको कुरा बनेको छ। क्युसु क्षेत्रमा (२०१७-१९) को सदस्य सख्या पनि सार्वजनिक भैसकेको छ जस्मा १५३९ जना सदस्य सन्ख्या रहेको छ।

जापानमा बिगत ऐक दसक भन्दा बडि समय बिताइ सक्नु भयका को हुनत अदक्ष्यको उम्मेदवारि हस्त लामा भन्ने चासोको बिषय भन्न सक्छ काठमान्डो घर भै अमृत साइन्स क्याम्पस बाट उच्च शिक्षा हासिल गर्नु भयका लामा हाल फुकुओकाका ब्यबसाइ, जापानिज कलेजको शिक्षक र नेपाली मुलका जापानिज नागरिक पनि हुन।

मिना सामा हस्त लामा भनेर उम्मेदवारि उठ्नुको रहस्य के छ त ?

लामो समय देखी क्युसु क्षेत्रमा दु:ख र समस्यामा परेको हरेक नेपालीलाई सहयोग गर्दै आउनुभयको लामा NRNA क्युसु क्षेत्रको अदक्ष्यको उम्मेदवारि सगै बिभिन्न ऐजेन्डा लियर जित सुनिस्चित छ भनेर उम्मेदवारि घोषणा गर्नुभयको छ। लामाको जित पछी नेपाल बाट आयर क्युसु क्षेत्रमा दु:ख र समस्या परेकोलाई रातदिन नभनी सहयोग गर्ने भन्नुभयको छ।

मिना सामा हस्त लामा को जित पछीको ऐजेन्डाहरु :-
• NRNA क्युसु जापानको कार्यालय स्थापना
•सुसुकी सेमिनार
•सिंगाकु सेमिनार
•हाकेन कम्पनी बाट सुसुकी
•आपत बिपत सहयोग
•श्रम शोषन गर्नेलाई कारबाही
•बिधार्थी र दिपेन्डिङ लाई NRNA क्युसुको कार्यालयमा
कामको बिज्ञापन
यदी निर्वाचनमा पराजय भय पनि कार्यालय NRNA क्युसुको (२०१७-१९) को कार्यसमितीलाई हस्तान्तरण गर्ने र दुई बर्षको कार्यकाल भरी सहयोग गर्ने समेत बताउनुभयो ।