सेयर बजारमा सुधारको संकेत

काठमाडौं,असार ,३-

सेयर बजारमा यो साता सुधारको संकेत देखिएको छ । यसअघि निरन्तर ओरालो लागेको बजारमा यो साताको पहिलो दिन बजारले सुधार लियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताको नेपसे परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशकलब ९० अंकले घटेर अन्तिम दिन १५८९ दशकलब ५९ अंकमा पुगेको छ । आजको राजधानीमा खबर छ ।