न तात्यो आन्दोलन, न चुनावी सरगर्मी

वीरगञ्ज,असार, ३-

न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो ।

राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो ।

आन्दोलनरत दललाई सहमत नगराइकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको हो । आजको नागरिकमा खबर छ ।