डडेलधुराको अजयमेरु-६ मा माओवादी विजयी

काठमाडौँ,असार,१५-

डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

माओवादी उम्मेदवार दानबहादुर खड्काले ४ ८० मतसहित निर्वाचित हुनु भएको हो ।