गुल्मीको रेसुङ्गा नगरपालिकाका चारवटा वडामा कांग्रेसको प्यानलै विजयी

गुल्मी, असार १६-

रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।