सुनसरीको बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्र विजयी २०७४ असार १६, शुक्रवारJune 30, 2017 bihani सुनसरी, असार १६- सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।