दाङमा तेस्रो भएपछि एमालेमा मच्चियो खैलाबैला (हेर्नुस सुचि )

नरेश खड्का,

दाङ,असार,१९-

जितको संघारमा रहेको एमाले दाङमा दोस्रोबाट तेस्रो पार्टी बनेको छ । अहिले सम्म गणना भएका दाङका सय मध्य ६९ वडाको फाईनल मत परिणाम सार्वजनिक गर्दा एमाले दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । पुरै वडा गन्दा को पहिलो बन्ने हो ? त्यो त अन्तिम मत परिणाम सार्वजनिक संगै थाहा होला । तर, अहिले सम्मको नतिजाले एमाले तेस्रो भएको छ ।

यि वडा मध्य कांग्रेसले २७ वडा जितेर पहिलो भएको छ भने माओवादीले २३ वडा जितेर दोस्रो भएको छ । दाङमा एमाले पहिलो पार्टी बन्ने हल्ला व्यापक भएको वेला वडाको विजयी परिणामले एमालेलाई तेस्रो बनाएको हो । पालिका स्तरमा बहुमत जितेपनि वडा गन्दा तेस्रो मै सिमित भईने हो की भन्ने एमालेमा चिन्ता र चासोको विषय भएको छ ।

कसले काँहा कति जिते ? (हेर्नुस लिष्ट )

नेपाली कांग्रेसले जितेका वडाहरु :

१.बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री विजयी
२.राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी विजयी
३.राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर
४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर
५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी
६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का
७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा
८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद
९. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी
१०.शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी
११. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य
१२. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी
१३.घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल
१४. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी
१५. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी
१६. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी
१७.दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर
१८.शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी
१९.लमही नगरपालिका वडा नं. २ नेपालु चौधरी
२०. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी
२१. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह
२२. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा
२३.राप्ती गाउँपालिका वडा नं. ८ विद्याशरण चौधरी
२४. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी
२५. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल
२६.गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी
२७.घोराही उपमहानगरपालिका वडा नं. १५ रमेश कुमार पाण्डे

ने.क.पा. (माओवादी केन्द्र)ले जितेका वडाहरु :

१.राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर
२. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी
३.गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी
४.गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी
५.गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी
६. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा
७. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा
८.राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका
९.शान्तिनगर गाउँपालिका वडा नं.१ जंगबहादुर पुन
१०.शान्तिनगर गाउँपालिका वडा न.। ७ पिमलाल वली
११.बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना
१२. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक
१३.बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी
१४.बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री
१५.बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा
१६. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा
१७. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम
१८.राप्ती गाउँपालिका वडा नं। २ जगतबहादुर थापा
१९.घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी
२०. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली
२१.दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली
२२.शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत
२३. घोराही उपमहानगरपालिका वडा नं. १४ शक्तिराम डाँगि

नेकपा एमालेले जितेका वडाहरु :

१.दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी
२. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी
३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक
४. राप्ती गाउँपालिका वडा नं। ८ गोकर्णबहादुर राना
५. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे
६. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य
७.घोराही उपमहानगरपालिका वडा नं. ४ भीमबहादुर सार्की
८. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्कसिंह घर्ती
९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती
१०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी
११. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल
१२. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल
१३. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसान बुढा
१४. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी
१५। घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी
१६. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी
१७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर
१८ .तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ नबराज लामिछाने
१९ . बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कँवर