स्टेजक्विन भुमिकाको दियौ चुरोट बोलको तिजगित सार्वजनिक

 रोशन घर्ति,
दाङ,असार,२२-
पशुपति शर्माको लयशब्दमा भुमिका गिरीको ˊˊदियौ चुरोट दिएनौ सलाई ˋˋबोलको तिजकगित सार्वजनिक भएको छ ।नेपाली नारीहरुको महान पर्व तिज गितको लागी राम्रो गित सार्वजनिक भएको छ ।

 

स्टेज क्विनको रुपमा पछिल्लो समय सर्वाधिक चर्चामा लोकदोहोरीगायीका भुमिका गिरीको तिज गितमा पछिल्लो समय राम्रै चर्चा बटुल्न सफल गायिका हुन ।नरीसाउन कान्छु एकैछिनलाई जान्छु बोलको गितले पनि खुबै बजार तताएको थियो ।आशिष म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गितमा पशुपति शर्मा र भुमिका गिरीको स्वर रहेको छ ।

लयशब्द पशुपति शर्माको रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गितमा निक शर्मा र भुमिका गिरीको अभिनय रहेको छ । एकता फिल्मस प्रालिको दृश्य निर्माणमा रहेको गितमा दुर्गा पौडेल छाँयाकन र प्रविन भट्टको सम्पादन रहेको छ ।
गितले राम्रो सफलता पाओस बिहानी अनलाईनको तर्फबाट शुभकामना