खत्रीको “आए सानू बिदेश हतारमा“ छिट्टै सार्बजनिक हुँदै

सिर्जना बर्देवा/

काठमाण्डौं,पौष,३-
नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ ।

प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे पर्दा घर छोडेर बाहिरिनु परेको छ ।

यस्तै घटना समेटेर गायक देबराज खत्रीले गित बजारमा ल्याउदै छ्न “आए सानू बिदेश हतारमा” चर्चित मोडल बुद्धबिर थापा र आशा खड्काको जोडि देखिने यो गितलाइ गायक देबराज खत्री अनि पुर्नकला बिसिले गाएका छन, भने शब्द गायक खत्रि र लक्की परियारले लेखेका छन् लय सिर्जना पनि परियारले भरेका छन उक्त गितलाई वसन्त फिल्मसले बजार ल्याउने तयारी गरिरहेको छ।