अबको सामर्थ्य नेपालको यात्रा काठमाडौं

धर्म जोशी/

काठमाडौ ,भदौ,१९-

देशभर युवालाई सामाजिकरुपमा सिर्जनशिल बनाउने उदेश्यले देशभर गठन हुदै आइआइरहेको युवाहरूको समुह सामर्थ्य नेपालले अब आफ्नो गठनलाई काठमाडौ केन्द्रमा राखेको छ ।

पश्चिममा व्यापक सामाजिक क्रियाकलाप गराउदै आइरहेको यो संस्था बिशुद्वरुपमा गैर राजनीति भएको सामर्थ्य नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ ।

त्यस्तै काठमाडौको यात्रामा हुदा अब पश्चिमका हरेक क्रियाकलापमा सबै युवाहरू एक भएर लाग्नु पर्छ भनि काठमाडौमा बस्ने सम्पुर्ण युवाहरूलाई भेटघाट गर्न आफू जान लागेको पश्चिमनेपाल प्रमुख केपि खनालले बाताए ।

यस्तै अब देशभर गठनगरि अझै सामाजिक क्रियाकलाप व्यापक बनाउने सामर्थ्य नेपालले जनाएको छ ।