ब्रेकिङ न्यूज : विश्वकपका लागि अर्जेन्टिना छनोट

मेसिको ह्याट्रिक पुरा

काठमाडौं,असोज,२५-

विश्वकपका लागी अर्जेन्टिना छनोट भएको छ । भर्खरै समाप्त खेलमा लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो ।

भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।