काठमाडौं ३ ‘क’ बाट प्रदेशसभामा कांग्रेस नेता लामा विजयी

काठमाडौं,मंसिर,२३-

नेपाली कांग्रेसले काठमाडौं  क्षेत्रबाट प्रदेशसभामा जित निकालेको छ । काठमाडौं क्षेत्र नं. ३ को ‘क’ बाट नेपाली कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी हुनु भएको हो । 

लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उहाका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याएका थिए ।