पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब

काठमाडौं,पुस,३-

विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैया सहयोग गर्ने भएको छ ।

तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसँगै पुनर्निर्माणका लागि यति थप सहयोग गर्न लागेको हो । आजको काराेबारमा खबर छ ।