कालिकादेबी महिला सामुदायिक उपाभोक्त समुहको साधारण सभा सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,माघ, ६-

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित कालिकादेबी महिला सामुदायिक उपाभोक्त समुहको १८ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ ओखलढुंगाका अध्यक्ष गोपालमान थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले ५५ हजार ६ सय ६९ रुपौयाको आयव्याय बिबरण पारित गरेको थियो ।

अन्तराष्ट्रिय युवाबर्षा आधारभुत बिद्यालयमा भएको कार्यक्रममा आगामी बर्ष बनसंग सम्बन्धीत बिकाशका कार्य गर्ने समेत निर्णय भएको समुहका सचिब कुल बहादुर कार्कीले बताए । समुहका अध्यक्ष चेत कुमारी बिको अध्यक्षतामा भएको कार्यक्रममा ईलाक बन कार्यलयका प्रतिनिधि सत्रुघन कटुवाल लगाएत उपाभोक्ता समितीका सदस्यहरुको सहभागीता रहेको थियो ।