बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा खड्का चयन

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,फाल्गुन,१२-
बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा युवराज खड्का(सुरज) चयन भएका छन। शनिबार सम्पन्न भएको क्लबको साधारण सभाले खड्काको नेतृत्वमा ११ सद्स्सिय नयाँ नेतृत्व चयन गरेको हो।

क्लबको उपाध्यक्षमा मोहन सिह थापा , सचिवमा तरुन बज्राचार्य , सह सचिवमा गिता आचार्य र कोषाध्यक्षमा केशब बहादुर गुरुङ चयन भएका छन। क्लबको सद्स्यमा माधवा जिसी , प्रीन्सा मल्ल , भिम जङ्ग शाह , सुरज सिलवाल , बिनोद खड्का , अ्मृत बुढा र निलेस खड्का चयन भएका छन।

त्यस्तै क्लबले ८ जना ब्यक्तिलाई सल्लाहकार मा चयन गरेको छ। जसमा तेज बिक्रम शाह , बाबू राम शाहु, जयनारायण शाह, टंक सिह ठकुरी ,अर्जुन गौतम , बिकास बज्राचार्य , चित्र शाहि र दुर्गा मल्ल चयन भएका छन।

त्यसैगरि नव निर्बाचित खड्काले क्लबलाई बाँके जिल्लाकै सर्बोत्कृष्ट क्लबको रुपमा चिनाउने र निरन्तर क्लबको बृदी बिकास मा खट्ने कुरा बताए। निर्बाचित अध्यक्ष कोरियनपुरका समाजसेवि समेत हुन।