एमाले-माओवादी एकता लिम्बयो

काठमाडौं,,फागुन,२५-

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लम्बिएको छ । एकताका लागि सैद्धान्तिक तथा सांगठनिक विषय टुंग्याउन गठित कार्यदलले समय सीमाभित्र काम नसकेपछि पार्टी एकता प्रक्रिया लम्बिएको हो ।

एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुवैले प्रतिवेदन तयार पार्न विहीबारसम्मको समय थियो । आजको जनता पोस्टमा खबर छ ।