प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समिक्षा कार्यक्रम सम्पन्न

रोशन घर्ती/

घोराही,जेष्ठ,९-

घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा स्वागत एंव समिक्षा कार्यक्रम सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माको अध्यक्षता एवं प्राज्ञिकका राष्टिय महासचिव सुरेन्द्रप्रसाद भट्टको उपस्थितीमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल्दै घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माले घोराही नगरले विगत एकवर्षमा भदौ २३ गते अभ्यास वर्ग,भदौ ३१ गते विजयादशमी तथा दिपावली अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम,पुष १९,२०र २१ गते राष्ट्रिय जनजाती सम्मलेन,माघ १३ गते रक्तदान कार्यक्रम,माघ २७ गते साहित्यिक कार्यक्रम,फागुन २४ गते नारी दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम,पोखरा अधिवेशनमा सहभागी,चैत ३० गते नववर्षको पुर्वसन्धामा दिप प्रज्वलन कार्यक्रम,जेठ ३ गते कक्षा ११,१२को नेपाली विषय १०० पुर्णाङ बनाउनको लागी ज्ञापन पत्र बुझाउने लगायत थुप्रै रचनात्मक कार्यक्रम गर्न सफल भएको समेत जानकारी दिनुभएको हो ।

यस्तै कार्यक्रममा बौल्दै महासचिव भट्टले प्राज्ञिक विद्यार्थी परिषद नेपाल राष्ट्र पुर्ननिमार्णको दिशामा अगाडी बढेको र व्यक्ति निर्माणबाट मात्र सम्भव हुने भएकाले आज कलेज,क्याम्पस र विश्वविद्यालयमा गतिविधी गरेको बताउनुभयो ।

साथै भट्टले विद्यार्थीलाई रचनात्मक गतिविधी गर्न सिकाउने,व्यक्तिलाई हिंसात्मक,ध्वनसात्मक गतिविधी गर्न नहुने समेत बताउनुभयो । साथै प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजना नगरले यो रचनात्मक गतिविधी गर्न सफल भएको बधाई समेत दिनुभएको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगरका उपाध्यक्ष किरण न्यौपानेको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बिद्यार्थीहरु आशा वली,निरन्जन पाठक,हिमांशु योगी,रोसनी गिरि,दिपक खनाल,गोविन्द न्यौपाने लगायतले आफनो भनाई राख्नुभयको थियो उत्तः कार्यक्रमको सहजीकरण प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य रोसन घर्तिले गर्नुभएको थियो ।

आज घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजना स्वागत एंव समिक्षा कार्यक्रम सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माको अध्यक्षता एवं प्राज्ञिकका राष्टिय महासचिव सुरेन्द्रप्रसाद भट्टको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल्दै घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माले घोराही नगरले कार्यक्रममा बौल्दै महासचिव भट्टले प्राज्ञिक विद्यार्थी परिषद नेपाल राष्ट्र पुर्ननिमार्णको दिशामा अगाडी बढेको र व्यक्ति निर्माणबाट मात्र सम्भव हुने भएकाले आज कलेज,क्याम्पस र विश्वविद्यालयमा गतिविधी गरेको बताउनुभयो ।साथै भट्टले विद्यार्थीलाई रचनात्मक गतिविधी गर्न सिकाउने, व्यक्तिलाई हिंसात्मक,ध्वनसात्मक गतिविधी गर्न नहुने समेत बताउनुभयो ।

साथै विगत एक प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगरका उपाध्यक्ष किरण न्यौपानेको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बिद्यार्थीहरु आशा वली,निरन्जन पाठक,हिमांशु योगी,रोसनी गिरि,दिपक खनाल लगायतले आफनो भनाई राख्नुभयको थियो उत्तः कार्यक्रमको प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य सहजीकरण रोशन घर्तिले गर्नुभएको थियो ।