मोबाइल Reset गर्दा पनि सधैँका लागि डिलिट हुन्न फाइल, अपनाउनुस् यस्तो ट्रिक

स्मार्टफोन दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण सहयात्री बनिसकेको छ । फोन, एसएमएसका लागि मात्रै होइन, महत्वपूर्ण व्यक्तिगत फाइल सुरक्षित राख्नका लागि पनि स्मार्टफोनको प्रयोग हुने गरेको छ । प्राय मानिसहरु आफ्ना गोप्य डकुमेन्ट स्मार्टफोनमा नै राख्छन् ।जब हामी यो फोन बेच्छौँ अथवा अरु कसैलाई दिनका लागि हाम्रो महत्वपूर्ण र गोप्य फाइलहरु डिलिट गर्छौँ, तब पनि ढुक्क हुन सकिँदैन । किनकी यसमा डिलिट भएका डाटाहरु फर्काउन सकिन्छ । अझै चलाख मानिसहरुले ँबअतयचथ च्भकभत हान्छन् । यसरी सबै फाइल डिलिट हुन्छ भन्ने सोच्नु भएको छ रु त्यसो भए तपाइँ अझै गलत हुनुहुन्छ । सधैँका लागि यस्ता फाइल डिलिट गर्ने हो भने एउटा ट्रिक लगाउनु पर्छ ।

pemanently-delete-data-from-androidहो Factory Reset गर्दा मोबाइल नयाँ खरिद गर्दाजस्तै डिफल्ट मोडमा आउँछ । तर, कुनै चलाख मानिसको हातमा पर्‍यो भने अझै पनि पूराना फाइलहरु फर्काउन सक्ने अप्सन बाँकी रहन्छन् ।

आउनुस्, आज हामी तपाइँलाई एन्ड्रोइड स्मार्ट फोनबाट गोप्य डाटाहरु सधैँका लागि डिलिट गर्ने ट्रिक्स सिकाउँदैछौँ ।

Encrypt device storage

-यो अप्सनले तपाइँको स्मार्टफोनमा रहेका सबै डाटा हमेशाका लागि डिलिट गरिदिन्छ ।

Factory Reset गर्नुभन्दा पहिले यो तल दिइएको प्रोसेस  अपनाउनुहोस् ।

– बिना मभअचथउतष्यल तपाइँको फोनको सबै डाटा डिलिट हुँदैन ।

setting-1 setting-2 setting-3 setting-4 setting-5

तपाइँकै असावधानीका कारण कुनै आवश्यक फाइल पनि डिलिट भएमा हामी जवाफदेही हुनेछैनौँ । – सम्पादक