बाँकेमा भोलि कांग्रेसले विरोध प्रर्दशन गर्ने

नेपालगन्ज,साउन,१४-
वर्तमान सरकारले अाफनो सरकारको पालामा गरेका महत्त्वपूर्ण निर्णयलाई उल्ट्याउने निर्णय गरेको विरोधमा भोलि बाँकेको नेपालगन्जमा पनि नेपाली कांग्रेसले प्रदशन गर्ने भएको छ ।

नेपाली कांग्रेस बाँके कि सभापति र सचिवको सामूहिक हस्ताक्षर गरि निकालिएको प्रेष विज्ञप्तिमा १५ गते पार्टीको केन्द्रीय निर्देशन बमोजिम नेपालगन्जमा पनि विरोध सभा गर्ने भनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अाफना भातृ संगठनहरु, शुभचिन्तक सबैलाई उपस्थित हुन अनुरोध गरिएको छ ।प्रेश विज्ञप्ति यस प्रकार रहेको छ ।