तेस्रो दशैं कप फुटसलको टाई-सिट सार्वजनीक

प्रतीयोगीतामा २० टिमले सहभागीता जनाउने

फुकुओका,जापान,असोज,१७-

जापानको फुकुओकामा असोज २० गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो ।

प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ओहासी ग्रुपले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो दशै कप टुर्नामेन्टलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ  ।

शनीबार हुने उक्त प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाउनेछ । प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गर्दै टाई-सिट सार्वजनीक गरेको हो । 

सहभागी टिमहरुको नामावलीहरु

१. बिहानी एफ सी 

२. फुकुओका ब्रदर्स

३. बज्र यूनाईटेड एफ सी

४. खुकुरी एफ सी (ग्रिन )

५. खुकुरी एफ सी (ओरेन्ज )

६. तेन्जीन ल्याण्ड्स एफ सी

७. ओहासी एफ सी ए  

८. वाजीरो गाईज (ए) 

९. वाजीरो गाईज (बि) 

१०. टेन पोईन्ट एफ सी

११. ओहारा गाईज यूथ क्लव

१२. श्री गणेश खुकुरी एफ सी (ए )

१३. श्री गणेश खुकुरी एफ सी (बि )

१४. कम्प्यूटर गाक्को एफ सी

१५. ओहासी एफ सी (बि)

१६. जे एम ई ओगोरी एफ सी

१७. स्टार एफ सी ओशाका

१८. के आई सी ईगल एफ सी

१९. ओहासी एफ सी (सी)

२०. क्योदाई सिजुका एफ सी

आज सार्वजनीक गरिएको टाई- सिट

 

यसैबिच फुटसल प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख २० हजार जापानीज एेन र एउटा खशी सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने प्रथम रनर अपलाई १ लाख ५० हजार ट्रफि मेडल रहेको छ । 

यस्तै प्रतीयोगीताबाट उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट अंक ल्याउन सफल टिम, र अनुशासित भएर खेल्ने टिमका लागी ट्रफि मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । खेल शनीबार बिहान १० बजेबाट संचालन हुनेछ।

यसैबिच : ओहासी ग्रुपले आयोजना गरेको यो तेस्रो दशैं कप फुटसल प्रतीयोगीतामा बिहानी एफ सी ले पनी सहभागीता जनाउन लागेको छ । यस बिहानी एफ सीले  प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट ढंगले रक्षात्मक तरिकाले नयाँ रणनीतीका साथ खेल प्रर्दशन गर्ने मनशाय बोकेर शनीबार खेल मैदानमा उत्रदैछ । यो टिम बिहानी अनलाईन मार्फत मनोरन्जनात्मक र सधैं स्वास्थ्यलाई स्वस्थ राख्नका लागी संचालनमा ल्याईएको  हो । 

बिहानी एफ सि बाट सहभागीहुने खेलाडीहरुको नामावली

१. दुर्लभ सारु मगर

२. प्रमोद श्रेष्ठ

३. कलम घिसिङ

४. राज

५. प्रभु गुरुङ

६. उज्वल क्षेत्री

७. रमेश जि.सी 

८. विजय गुरुङ

९. मनीश पटुवार

१०. प्रकाश श्रेष्ठ

खेलमा सहभागी हुदै छन् ।