सरस्वती पूजाको अवसरमा ज्ञानोदय मावी खजुरामा अक्षराङन गराइयो।

नेपालगन्ज , माघ २७।
देशभर आज बिद्याकी देवि सरस्वती माताको पूजा आरधना गरिएको छ।
बाँकेकै स्थापित बिद्यालय ज्ञानोदय नमुना माध्यामिक बिद्यालयमा पनि सरस्वतीको पूजा सङगै अक्षराङकन गरिएको छ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित पूजा आरधना गरि अक्षर नचिनेका साना नानिबाबुहरुलाई अक्षर चिनाएर अक्षराङ्कन गराइएको बिद्यालयका प्रधानाध्यापक ऋशिराम सापकोटाले बताउनु भयो।