खजुरा महोत्सवमा गायिका रिताले गाउँदा दर्शकहरु छमछमी नाँचेर रमाए।

नेपालगन्ज , माघ २७।
खजुरा महोत्सवको तेस्रो दिन हिजो शनिबार गायिका रिता केसीले प्रस्तुती दिएकी थिइन।
चर्चित गीत “जाउँला कान्छी जलजला” बोलको गीत गाउँदै स्टेज उक्लेकी गायिका केसीले जोडि छ झ्क्कास , तर्की तर्की लगाएत करिव आधादर्जन गीत गाएर दर्शकहरुलाई नचाएकी थिइन।
साझ पर्दै जाँदा स्टेज उक्लेकी गायिका केसीले गाउँदा दर्शकहरुले पनि उनिलाई अत्याधिक साथ दिएका थिए।