सहरी बिकास मन्त्रीद्वारा विद्यालयलाई सहयोग

नेपालगन्ज ,माघ, २९-
बाँके नेपालगन्जको रहेको वाटरपार्क विशाल चोकमा अबस्थित धम्बोझी माध्यमिक विद्यालयलाई सहरी बिकास मन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण गरेका छन् ।

अाज एक कार्यक्रममा सहरी बिकास मन्त्री माननीय मोहम्मद इस्तीयाक राईज्यु ले संसदीय कोषबाट विद्यालयमा पाँच ओटा कोठा भवन निर्माणको लागि रु १० लाख रुपैया प्रदान गर्नु भएको छ ।