आदर्श र बाँके शिक्षा सेमिफाइनलमा,आदर्श माबी नेपालगन्जद्वारा युनाइटेड ७-२गोलले पराजित

नेपालगन्ज,चैत्र,११-
निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो दिन आज(सोमबार) आदर्श मावी नेपालगन्ज र बाँके शिक्षा नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन।

आदर्श माबी नेपालगन्जले युनाइटेड माबी नेपालगन्जलाई ७-२ गोलले र बाँके शिक्षा नेपालगन्जले जेनिथ माबी खजुरालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन।
भोलि पनि सेमिफाइनलका लागि खेल हुने हिसान कपका प्राबिधिक संयोजक सानू तामाङ्गले जानकारी दिए।