फुकुओका विषेश: १ सय ४६ जना संक्रमित, १ को मृत्यु

जापान,चैत,२३-जापानको फुकुओका केनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या १ सय ४६ जना पुगेको छ । यहाँ एकै दिन शनिवार मध्य राती सम्ममा नयाँ २७ जनामा संक्रमित देखिएको छ ।शनीबार मात्र कोरोना भाईरसका कारण फुकुओका केनमा १ जनाको मृत्यु भएको थियो ।
 
पछिल्लो तथ्यांक लाई हेर्ने हो भने फुकुओका केनमा संक्रमित हुनेको संख्या दिनप्रतीदिन बढेको बढै छ । यसले आम सर्वसाधारणमा त्रास फैलाएको छ ।टोकियो पछि फुकुओका केनमा नेपाली विद्यार्थीको उल्लेखिय मात्रामा बसोबास रहेको छ ।
 
कसरी आफु र अरुलाई बचाउने  !
 
यस्तै हाल सम्म कोरोना भाईरस संक्रमितको संख्या जापानको राजधानी टोकियोमा रहेको छ । जहाँ २३ जनाले ज्यान गुमाईसकेका छन् । अहिले सम्म टोकियोमा ८९३ जना संक्रमित रहेका छन् ।

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १९१, मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २० जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १० जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: १४ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ५९ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २६ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: १५९ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: २३६ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: ८९१ जना, मृत्यु: २३ जना
१२.खानागावा केनमा संक्रमित: २३७ जना, मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ४६ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ११ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ४७ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: १७ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: २२० जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: १२ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ११६ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ३८७ जना,मृत्यु:  जना
२५. हियोउगो केनमा संक्रमित: १९० जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १० जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ७ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: २० जना, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: २२६ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १४६ जना, मृत्यु: १ जना
३६.सागा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १९ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ८ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ३ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १६ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: १० जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : १० जना,मृत्यु:०

सबै समाचारका लागी तलको लिंकमा क्लिक गरी पढ्नुहोस् । 
www.bihanionline.com