जापानमा कोरोनाको कहर, २१८ को मृत्यु, संक्रमीत १०,५४९ जना

एकै दिन १५ जनाको मृत्यु , फुकुओकामा मृतकको संख्या ९ पुग्यो

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म २ सय १८ जनाको मृत्यु भएको छ । एकै दिनमा १५ जनाको निधन भए संगै मृतकको संख्या २१८ पुगेको हो ।
 
एकै दिन नयाँ ५४९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार ५ सय ४९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १६ सय ५७ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ७७ जना निको भएका थिए ।
 
शनीबार बिहान सम्म जापानका विभिन्न ठाँउ, साईतामा, चिबा, खानागावा, गिफु, हियोउगो, फुकुओका केनमा एक एक जना र होक्काईदो, दुई जना यस्तै टोक्योमा मात्र ७ जना, गरी १५ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ९ हजार  ८ सय २३ जना संक्रमीत छन्,भने २ सय ६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ३६४ मृत्यु: १६जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ७९ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: ११४ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ५८९ जना, मृत्यु: १३ जना
१०.चिबा केनमा संक्रमित: ६३१ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: २७९४ जना, मृत्यु:६३ जना
१२.खानागावा केनमा संक्रमित:७०९ जना,मृत्यु:१६ जना 
१३.निईगाता केनमा संक्रमित: ५३ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १६० जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: १०४ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ४७ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३५ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ५० जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३७८ जना, मृत्यु: २४ जना 
२१.मिए केनमा संक्रमित: ३१ जना, मृत्यु: जना 
२२. सिगा केनमा संक्रमित: ६८ जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २३५ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१०७५ जना, मृत्यु: ८ जना

२५. हियोउगो केनमा संक्रमित: ४८१ जना, मृत्यु:१७ जना

२६.नारा केनमा संक्रमित: ५६ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १२४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ३० जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४१, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६३ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:४७८ जना,मृत्यु:९ जना
३६.सागा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३५,मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५४ जना, मृत्यु: जना 
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ६ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १०१ जना, मृत्यु: जना

४३. टोयामा केन संक्रमित: ७९ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित :५८,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १५,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।