जापानमा एकैदिन १७ जनाको मृत्यु, संक्रमीत बढ्दो, मृतकको संख्या ३५३ पुग्यो

जम्मा संक्रमीत १३,५५६ निको भएका ३१,८१ जना

जापान,बैशाख,१३-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण शनीबार बिहान सम्म ३ सय ५३ जनाको मृत्यु भएको छ । एकै दिन १७ जनाको निधन भए संगै मृतकको संख्या ३५३ पुगेको हो ।

एकै दिन नयाँ ४३६ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार ५ सय ५६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार १ सय ८१ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन १ सय २८ जना निको भएका थिए |

शनिबार बिहान सम्म जापानका विभिन्न ठाँउ, गुन्मा, आईची, हियोउगो, हिरोसिमा केनमा एक एक जना यस्तै चिबा केनमा तिन जना त्यसैगरी ओसाका केनमा ४ जना र टोक्योमा ६ जना गरी १७ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १२ हजार ८ सय ३० जना संक्रमीत छन्,भने ३ सय ४१ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ५५७ मृत्यु: २५ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १५७ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४०जना, मृत्यु: १२ जना
९.साइतामा केनमा संक्रमित: ७७६ जना, मृत्यु: २३ जना
१०.चिबा केनमा संक्रमित: ७९० जना, मृत्यु: २१ जना
११.टोक्योमा संक्रमित: ३७३३ जना, मृत्यु: ९३ जना
१२.खानागावा केनमा संक्रमित:९०८,मृत्यु: २४ जना
१३.निईगाता केनमा संक्रमित: ६५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २२२ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२० जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५१ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६५ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ५९ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४७१ जना, मृत्यु: ३० जना
२१.मिए केनमा संक्रमित: ४२ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९३ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: २८६ जना, मृत्यु: ८ जना
२४.ओसाका केनमा संक्रमित:१४४६,मृत्यु:२२ जना
२५. हियोउगो केनमा संक्रमित: ६०५ जना,मृत्यु:२३ जना
२६.नारा केनमा संक्रमित: ७३ जना,मृत्यु: १ जना
२७.वाकायामा केनमा संक्रमित: ५२ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: २१ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४४ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३१जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७१ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५८६ मृत्यु:१५ जना
३६.सागा केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १०८ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४५ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३३ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १६३ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६६ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।