जापानमा एकैदिन २९ जनाको मृत्यु, थप २ सय ६५ जना संक्रमीत थपिए

जम्मा संक्रमीत:१५,२६६ निको हुनेको संख्या: ४६,३२

जापान,बैशाख,२०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार बिहान सम्म ४ सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ४९९ पुगेको हो ।

एकै दिन नयाँ २६५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार २ सय ६६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ४ हजार ६ सय ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ४ सय ९४ जना निको भएका थिए ।

शनीबार बिहान सम्म जापानका विभिन्न ठाँउ, ईबाराकी, क्योउटो, फुकुओका केनमा एक एक जना यस्तै, चिबा, साईतामा, ओसाका, केनमा दुई दुईजना यस्तै खानागावा, ईसिगावा केनमा तिन तिन जना यस्तै टोक्योमा ६ जना त्यसैगरी होक्काईदो केनमा ८ जना गरी २९ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १४ हजार ३ सय ९२ जना संक्रमीत छन्,भने ४ सय ८६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ७८५ मृत्यु: ३७ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७४ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६५ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १६ जना
९.साइतामा केनमा संक्रमित: ८६४ जना, मृत्यु: ३६ जना
१०.चिबा केनमा संक्रमित: ८४३ जना, मृत्यु: ३४ जना
११.टोक्योमा संक्रमित: ४३१७ जना, मृत्यु: १२६ जना
१२.खानागावा केनमा संक्रमित:१०३९जना,मृत्यु:३७जना
१३.निईगाता केनमा संक्रमित: ७७ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २५४ जना, मृत्यु: ११ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
२०.आईची केनमा संक्रमित: ४८६ जना, मृत्यु: ३२ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९५ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३२४ जना, मृत्यु: ११ जना
२४.ओसाका केनमा संक्रमित:१६३९ मृत्यु:४३ जना
२५. हियोउगो केनमा संक्रमित: ६५१ जना,मृत्यु:२७ जना
२६.नारा केनमा संक्रमित: ८२ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १५९ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६४३ मृत्यु:२१ जना
३६.सागा केनमा संक्रमित: ४२ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: २०३ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६८ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २३,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।