काठमाण्डौं,चैत्र,६-स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ।
म्यादी प्रहरीमा भर्ना खुलेसँगै आवेदन दिनेको भिड
देशभर एक लाख म्यादी भर्ना गरिने
- बिहानी संवाददाता