जोर्डन र नेपाल विचको फाईनल खेल सुरु

फाईल तस्विर

काठमाडौं,फाल्गुन,१७-वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ। फाईनलमा जोर्डन र नेपालले अहले खेलिरेहका छन् ।

नेपाली महिला टिमको प्लेईङ सेट घोषणा भएको छ।मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको स्थानमा रश्मी कुमारी घिसिङलाई मौका दिएका छन्। 

फिफा विन्डो बाहिर फाइनल खेल पुगेपछि सावित्राले फाइनल गुमाउन पुगेकी छिन्।नेपाललाई फाइनल सम्मको यात्रा तय गराउन महत्वपुर्ण योगदान गरेकी सावित्रा फाइनलमा नेपालको टिममा छैनिन् । 

फाईन खेल्ने नेपाली टिमको प्लेईङ सेट

गोलकिपरमा एन्जिला शुब्बा रहदाँ पुजा राना, अमृता जैशी, हिरा भुजेल, गिता राना, रेखा पौडेल, प्रिति राई, सबिता राना मगर, अमिशा कार्की र दीपा शाही प्लेईङ सेटमा परेका छन् । 

नेपालले वाफ वुमन च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग खेल्दैछ। 

खेल लाईभ हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्॥