सविता राना मगरको गोलमा नेपाल लाई अग्रता

काठमाडौं,फाल्गुन,१७-वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले अग्रता बनाएको छ।

नेपाललाई अग्रता दिलाउनमा सविता राना मगरले खेलको २९ औं मीनेटमा गोल गोर्दै अग्रता दिलाएका हुन्।

खेलको ३१ औं मिनेटमा प्रिती राईले सुनौलो अवसर चुकाउदा नेपाल दोब्बर गोल गर्नबाट चुकेको हो।खेलको ४१ औं मिनेटमा रश्मी घिसिङले पाएको सदुपयोग गर्न नसक्दा नेपालले फेरी गोलको अग्रता बनाउन चुकेको हो। 

खेल हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।