सामर्थ्य नेपाल कंचनपुर जिल्ला संयोजकमा रमेश ठगुन्ना

कंचनपुर,भदौ,८-

यिर्जनशिल यूवाका हातहरु भन्ने मुल नारा लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको कंचनपुर जिल्ला मा आज सामर्थ्य नेपालको पश्चिम नेपाल समिती ले सुदुरपच्चिम कंचनपुर जिल्ला का सक्रिय युवा रमेश ठगुन्ना लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ ।

सामर्थ्य नेपाल कंचनपुर जिल्ला संयोजक : रमेश ठगुन्ना

समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई सक्रिय बनाउन यो संस्था गठन भएको जस अन्तरगत कंचनपुर को सम्पुर्ण जिल्लामा गठन गर्ने जिम्मा ठगुन्नालाई दिएको पश्चिम नेपाल प्रमुख केपि खनाल जानकारि दिनुभएको छ ।

त्यस्तै नवनियुक्त ठगुन्नाले आफूले सकेसम्म बिना राजनीति हस्तक्षेप सामाजमा भैरहेको बिकृतीलाई निर्मुल पार्न सम्पुर्ण युवाहरूलाई एक जुटा बनाएर अघि बड्ने जानकारी दिनु भएको छ ।