काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ ।
फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ।
यो समाचार तयार पार्दा सम्म कुनै पनि टिमले गोल गर्न भनेको सकेको छैन्।खेल सुरु भएको केहि मिनेटमै बंगलादेशले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन।
नेपाली डिफिण्डरले गरेको गल्तीको अवसर गुमाएको हो।
यस्तै खेलको १० औं मिनेटमा अमिसा कार्कीले डिबक्स बाट पाएको सुनौलो अवसर गुमाउन पुगे । उनले हानेको सुट गोल पोष्टको बारमा लागेर फर्किएको थियो।
खेलको प्रत्यक्ष प्रसारण हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।।





