पुरुषका यी पाँच कुरामा महिलाहरु विशेष ध्यान राख्छन्

पुस ३-अधिकांश महिलाहरु अाफ्नो स्वास्थ्यको हेरचाहमा अाम पुरुषभन्दा बढी चासो राख्छन् । महिलाहरु पनि यस्ता पुरुषहरु मन पराउँछन् जो फिट र स्वस्थ रहन्छन् । यसका लागि पुरुषहरुले पनि अाफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् ।

mahila

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ।

२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै  राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।

३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुषहरु मन पराउँछन् ।

४. इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।

५. महिलाहरु पुरुषको अनुहार क्लियर भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।