एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्ने माओवादी नेता श्रेष्ठको जोड

मधुपौडेल
बाँके,माघ ५-मधेस केन्द्रित पार्टीहरुलाई समेटेर लैजानु पर्ने नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले बताउनु भएको छ । पे्रस सेन्टर नेपाल बाकेले गरेको पत्रकार सम्मेलनमा श्रेष्ठल एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्नेमा जोड दिनुभयो । श्रेष्ठल नयाँ संरचना अनुसारको हुने र यसमा थारु तथा असन्तुष्ट दलहरु पनि आउनु कुरा मा आफुहरु विश्वास भएको बताउनुभयो ।

अहिले नै निर्वाचनको मिति घोषण नभएमा २०७४ भित्र चुनाव सम्भव नभएको निर्वाचनको मिति समयमा नै घोषण पर्ने कुरामा जोड दिदै श्रेष्ठल भन्नु भयो संविधानको संसोधनको कार्य अगाडि बढिको सकेको हुदा चुनावको घोषण गर्नु पर्दछ यसमा मधेसबादि दल आउनु पर्दछ ।

काजिले पाच नम्वर प्रदेशका जनताको चाहनालाई बुझ्नु पर्दछ, संविधान कार्यन्वयन अहिलेको अवश्यकता रहेको हुदा पाच नम्वरका सघर्षशिल जनताले बुझने कुरामा आफुहरुल ढुक्क भएको बताउनु भयो । संविधान संसोधन हुदै गर्ने तथा निर्वाचन को मिति घोषण गर्नु आजको आवश्यकता भएको श्रेष्ठले बताउनु भयो ।