नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञमा भत्तरजन बढ्दै २३ लाख सञ्कलंन

अराज सिहं बेल्बासे
चन्द्रौटा,फागुन ४-नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते बाट सञ्चालित सप्ताह ज्ञान महायज्ञ आज सम्म करिब २३ लाख सकंकलन भएको आयोजकले जानकारि दिएको छ । स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा जानुपर्ने भएकाले बाहिर जानु पर्ने समस्याको हल गर्न आर्थिक सकंलनको लागी महायज्ञ सञ्चालन गर्न लागेको छ माहायज्ञ वाट २ करोड वरावर सहयोग हुने आशा रहेको छ ।

आज चौथो दिन ७ लाख बराबरको आर्थिक सहयोग सकंलन भएको छ आज दान खिने दानबिर हरुमा शिबपुर निवासी कमला अधिकारीले १ लाNepal adarsha campusख १०५ आर्थिक सहयोग गर्नु भएको छ आज बिभिन्न स्थानबाट ८०० बढी भक्तजनको सहभागिता रहेको लकं हमालले जानकारी दिनु भयो ।दान बिर हरुलाइ बिभिन्न सम्मानका साथ स्टेजमा स्वागत गरि बिभिन्न प्रकारका सम्मान गरिएको छ महांयज्ञमा ५०० सहयोग गर्ने लाइ दान पात्रमा राख्ने देखि बिभिन्न उच्च सम्मानका कार्यक्रम हुने गरेका छन ।

साथै हरेक दिन बिहान ७ बजे देखि ८ बजे सम्म दैनिक पुजा ८ देखि ११ सम्म भागवतपारायण ११ देखि ४ बजे सम्म सगिंतमय भागबत कथा प्रबचन ारति पुष्पाञ्जली परिक्रममा एवम प्रसाद बितरण दैनिक ४ बजे भैइरहेको छ साथै हरेक सामुहिक व्रतवन्ध लक्ष्यदिप प्रज्वलन दानबिर लाइ दैनिक सम्मान लगायतका कार्य हरु दैनिक भैइरहेका छ । साथै दैनिक भक्तजनको घुइचो बढ्दै गएको छ