वैजापुर जनशक्ति माविका विद्यार्थीहरु वालविवाह विरुद्धमा लाग्ने

मधुपौडेल,

बाँके,फागुन २०-

राप्तीपारी वैजापुर जनशक्ति माविका विद्यार्थीहरुले आफुहरु वालविवाह विरुद्धमा लाग्ने भएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको गरिएको एक कक्षा स्थितरीय हस्ताक्षर कार्यक्रममा उक्त कुराको प्रतिवद्धता जनाएका हुन ।

janaskti scholl baijapurकरिव १०० जना विद्यार्थीको उपस्थितिमा भएको उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित विद्यार्थीहरुले पहिलाको तुलनामा अहिले वालविवाहको घटना कम हुने भए पनि केही आफ्ना साथीहरुले वालविवाह गर्ने गरेको वताएका थिए ।